Skip to content
9851336187/9867117411 najikkosathi@gmail.com Anamnagar, Kathmandu
Najikko SathiMedia Pvt. Ltd.
HomeServicesOur WorkSocial WorkContactAbout Us
Start a conversation
  1. Home
  2. Social work
  3. कालीकोटको तिलागुफा–१ नाक्माका पहिरोपीडितलाई 'नजिकको साथी मिडिया'द्वारा राहत सामग्री वितरण

कालीकोटको तिलागुफा–१ नाक्माका पहिरोपीडितलाई 'नजिकको साथी मिडिया'द्वारा राहत सामग्री वितरण

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाक्मामा गएको विनाशकारी पहिरोबाट प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले 'नजिकको साथी मिडिया'को तर्फबाट राहत सामग्री वितरण गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारहरूलाई खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्रीहरू उपलब्ध गराइएको थियो। विपद्को त्यस कठिन घडीमा प्रभावित समुदायको पीडामा मल्हम लगाउन र राहत पुर्‍याउन मिडियाले यो मानवीय सहयोग हस्तान्तरण गरेको थियो ।

Kalikot

कालीकोटको तिलागुफा–१ नाक्माका पहिरोपीडितलाई 'नजिकको साथी मिडिया'द्वारा राहत सामग्री वितरण

Watch on YouTube

Company Info

Najikko Sathi Media Pvt. Ltd. is a media house focused on truthful information, meaningful storytelling, production, advertising, training, and social responsibility.

Media

  • Right Sanchar
  • Social Media
  • Media Training
  • Research & Development

Production

  • Biography Videos
  • Documentaries
  • Advertising
  • Company Profiles

Contact Directly

najikkosathi@gmail.com

9851336187 / 9867117411

© 2026 Najikko Sathi Media Pvt. Ltd. All Rights Reserved.Anamnagar, Kathmandu · VAT 609765694
Login