Skip to content
9851336187/9867117411 najikkosathi@gmail.com Anamnagar, Kathmandu
Najikko SathiMedia Pvt. Ltd.
HomeServicesOur WorkSocial WorkContactAbout Us
Start a conversation
  1. Home
  2. Social work
  3. लकडाउनको समयमा गरिब तथा विपन्न परिवारलाई ‘नजिकको साथी मिडिया’ द्वारा खाद्यान्न तथा राहत सहयोग

लकडाउनको समयमा गरिब तथा विपन्न परिवारलाई ‘नजिकको साथी मिडिया’ द्वारा खाद्यान्न तथा राहत सहयोग

कोरोना महामारीका कारण लागू गरिएको लकडाउनबाट प्रभावित भएका गरिब, विपन्न तथा दैनिक ज्यालादारी गरी खाने परिवारहरूलाई ‘नजिकको साथी मिडिया’ को तर्फबाट खाद्यान्न तथा अत्यावश्यक राहत सामाग्री सहयोग गरेको थियो । कठिन परिस्थितिमा जिविकोपार्जनमा समस्या परेका परिवारहरूलाई मद्दत पुर्‍याउने उद्देश्यले टोलीले प्रत्यक्ष स्थलगत पुगेर सहयोग उपलब्ध गराएको थियो।

Lockdown

Company Info

Najikko Sathi Media Pvt. Ltd. is a media house focused on truthful information, meaningful storytelling, production, advertising, training, and social responsibility.

Media

  • Right Sanchar
  • Social Media
  • Media Training
  • Research & Development

Production

  • Biography Videos
  • Documentaries
  • Advertising
  • Company Profiles

Contact Directly

najikkosathi@gmail.com

9851336187 / 9867117411

© 2026 Najikko Sathi Media Pvt. Ltd. All Rights Reserved.Anamnagar, Kathmandu · VAT 609765694
Login